बुलौदीको डिभाइडरमाथि चढ्यो कार
पाेखरा | भदौ ४, २०८१
पोखरा: एकाबिहानै बुलौदीमा कार दुर्घटना भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदीमा हल्लाचोकबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको बा ५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो ।
यद्यपी मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।
उनीहरुका अनुसार बिहान ५ बजे कार सडकको डिभाडरमा चढेको थियो
कारमा दुई जना सवार रहेका दुइजना सामान्य घाइते भएको बताइएको छ ।
उक्त स्थानमा प्राय सवारी दुर्घटना भइरहन्छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

